PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

तस्विरमा गुहेश्वरी जात्रा

तस्विरमा गुहेश्वरी जात्रा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : गुहेश्वरी र भैरवनाथको मूर्तिलाई आज वसन्तपुबाट गुहेश्वरी लगिएको छ। तलेजु भवानीको स्वरुप गुहेश्वरी माताको मूर्तिलाई खटमा राखेर लगिएको हो।  

हिजो बिहान तलेजु परिसरमा हवन गरी गुहेश्वरी र भैरवनाथको मूर्तिलाई बाहिर ल्याएर तलेजु भवानीको पूर्व पट्टी राखिएको थियो। नवमीको दिन आज गुहेश्वरीका गुठियार र पूजारीहरु हनुमानढोकामा आएर पूजा गरेर मूर्तिलाई खटमा बिराजमान गराएर जात्रा गरेर गुहेश्वरी लगेका हुन्।

आज र भोलि मूर्तिलाई गुहेश्वरीको पीठमा राखिर पूजा गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell