PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

पशुपतिमा गुहेश्वरी जात्रा

पशुपतिमा गुहेश्वरी जात्रा

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : पशुपतिमा गुहेश्वरी जात्रा मनाइएको छ। हिजो हनुमानढोकाबाट तलेजु भवानीको स्वरुप गुहेश्वरी मातालाई खटमा राखेर गुहेश्वरी पीठमा बिराजमान गराइएको थियो। आज गुहेश्वरी मातालाई खट जात्रा गरेर पशुपति परिक्रमा गराइएको हो। खटलाई पुलबाट लग्न नहुने मान्यता भएकोले वाग्मती नदी तरेर गुहेश्वरीलाई नदी पार गराइएको थियो। त्यसपछि गुहेश्वरी मातालाई हनुमानढोका फिर्ता लगिएको थियो।

यो जात्रा प्रताप मल्लको समयदेखि संचालनमा आएको मान्यता छ। 



ट्रेन्डिङ पोस्ट

Ncell