PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक पुस पहिलो साता



पहिलोपोस्ट

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक पुस पहिलो साता
फाइल तस्विर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस पहिलो साता बस्ने भएको छ।

अध्यक्षत्रयको आज बसेको बैठकले पुस ४ गते काठमाडौंमा केन्द्रीय समिति बोलाउने निर्णय गरेको अध्यक्ष कमल थापाले जानकारी दिए।

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनको सुदृढीकरण, महाधिवेशनको तयारी र भावि संघर्षको कार्यक्रम लगायतका विषयमा छलफल हुने थापाको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell