PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

शिवालय वरिपरि सतबिज छर्नेको भिड, डोलेश्वरमा बाला चतुर्दशीको हेर्नुस् दृष्य

शिवालय वरिपरि सतबिज छर्नेको भिड, डोलेश्वरमा बाला चतुर्दशीको हेर्नुस् दृष्य

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : बाला चतुर्दशीमा भक्तपुरको डोलेश्वर मन्दिरमा रातिदेखि नै मानिसको भिड थियो। पितृहरुको स्मृतिमा सातथरी बीउ अर्थात् सतबिज छर्नेहरुको बिहानैदेखि भिड थियो यहाँ।

राति बत्ती बालेर जाग्राम बसेकाहरुले बिहान सतबिज छरेर भोज गरेपछि यो पर्व सकिन्छ। कोरोना भाइरसका कारण मन्दिरहरुमा भिड रोक्नका लागि पहिलेदेखि नै पहल भइरहेकाले यसपाला श्रद्धालुहरुको भिड केही कम थियो। भक्तपुरको डोलेश्वरमा सतबिज छर्दाको दृष्य हेर्नुस् :   



ट्रेन्डिङ पोस्ट

Ncell