PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

अन्तिम १६ मा पीएसजी र बार्सिलोना भिड्ने, बायर्नको प्रतिस्पर्धी लाजियो



पहिलोपोस्ट

अन्तिम १६ मा पीएसजी र बार्सिलोना भिड्ने, बायर्नको प्रतिस्पर्धी लाजियो

यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सम्पन्न भएको छ। जसअनुसार स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)को सामना गर्ने भएको छ।

त्यस्तै म्यानचेस्टर सिटीले मोन्छेनग्लाडबाखसँग खेल्दा बायर्नले लाजियोको सामना गर्ने छ। त्यस्तै लिभरपुलले लाइपजिगसँग खेल्दा रियल मड्रिडले एटलान्टासँग खेल्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell