PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

भक्तपुरमा कुखुरा फर्ममा आगलागी, २७ सय कुखुरा जले

भक्तपुरमा कुखुरा फर्ममा आगलागी, २७ सय कुखुरा जले

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः भक्तपुरमा कुखुरा फर्ममा आगलागी भएको छ।

आज बिहान भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ८ जितपुर स्थितमा दिपक गिरीले सञ्चालन गरेको गहुको छ्वालीले छाएर बनाएको चाँगुनारायण कुखुरा पोल्टि फर्ममा आगलागी भएको हो।

महानगरीय प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरी टोली, स्थानियले आगो नियन्त्रणमा लिएका थियो। आगोलागीबाट टहराहरु  पुर्ण रुपमा जलेका नष्ट भएको तथा  फर्ममा रहेको प्यारेन्ट जातीको कुखुरा अन्दाजी २७०० वटा जली नष्ट भएको प्रहरीले जानकारी दिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell