PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

अस्तिवोध दिवसमा राजा महेन्द्रको सम्झना



पहिलोपोस्ट

अस्तिवोध दिवसमा राजा महेन्द्रको सम्झना

काठमाडौं :  राजा महेन्द्रले पञ्चायत व्यवस्था लागु गरेको दिनलाई बुधवार राजा महेन्द्रको स्मरण गरि मनाइएको छ। महेन्द्र जयन्ती तथा राष्ट्रिय अस्तिवोध दिवसको रुपमा आजको दिनलाई महेन्द्रवादीहरुले मनाउँदै आएका छन्।  

महेन्द्र चीर स्मरण समितिले काठमाडौं दरवारमार्गमा रहेको राजा महेन्द्रको शालिकमा माल्यार्पण गर्दै महेन्द्रलाई सम्झिएको हो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell