PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

साना हात स्यानीटाइज, मुखमा मास्क : स्कुल खुल्न थालेपछि खुसी देखिए विद्यार्थी, १६ फोटो

साना हात स्यानीटाइज, मुखमा मास्क : स्कुल खुल्न थालेपछि खुसी देखिए विद्यार्थी, १६ फोटो

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुरका विद्यालयहरु खुल्न थालेका छन्। साना नानीहरु पनि मास्क लगाएर विद्यालय आइपुगेको देखिन्छन्। चिसो मौसममा न्यानो कपडाका साथ उनीहरुले मास्क पनि लगाएका थिए।

बिहीवारबाट भक्तपुका विद्यालयहरु खुल्न थालेका हुन्। विद्यालयहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको छ। विद्यालय प्रवेशअघि ज्वरो नाप्ने, स्यानीटाइज लगाउने गर भौतिक दुरी कायम राखी बस्ने ब्यवस्थासमेत गरिएको आदर्श माविका प्रिन्सिपल श्रीकृष्ण किसीले बताए। साना विद्यार्थी पनि खुसी भएर विद्यालय आउन थालेको उनले बताए।

 



ट्रेन्डिङ पोस्ट

Ncell