PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

ललितपुर सहित केही जिल्लाका सिडिओ फेरिए, को‍ कहाँ ?

ललितपुर सहित केही जिल्लाका सिडिओ फेरिए, को‍ कहाँ ?

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : गृहमन्त्राल केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु( सिडिओ) को सरुवा तथा पदस्थापना गरेको छ। 

शुक्रवार गृहमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले  सिडओको सरुवा गरेको हो। ललितपुर, गुल्मी, तेह्रथुम, उदयपुर, रामेछाप लगायत जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ। ललितपुरमा  सहसचिव ढुण्डी प्रसाद निरौलालाई सरुवा गरिएको छ। उनी यसअघि गृहमन्त्रालयमा कार्यरत थिए।

तेह्रथुममा उपसचिव जयराम भण्डारीको सरुवा गरिएको छ। कृष्ण कुमार निरौलालाई सिरहा सरुवा गरिएको छ।  



ट्रेन्डिङ पोस्ट

Ncell