PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

एमसीसी खारेजको माग गर्दै काठमाडौंमा २२ राजनीतिक संगठनको विरोध र्‍याली

एमसीसी खारेजको माग गर्दै काठमाडौंमा २२ राजनीतिक संगठनको विरोध र्‍याली

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) सम्झौता खारेजसहितको माग राख्दै २२ राजनीतिक संगठनले आज राजधानीमा विरोध र्‍याली निकालेको छ।

नेकपा (मसाल), नेकपा क्रान्तिकारी (माओवादी), नेकपा माले लगायतका दलको आयोजनामा माइतीघरबाट बानेश्वरसम्म विरोध प्रदर्शन गरिएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell