PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

आकस्मिक मन्त्रिपरिषद्बाट संसद विघटन गर्न सिफारिस



प्रकाश भण्डारी

आकस्मिक मन्त्रिपरिषद्बाट संसद विघटन गर्न सिफारिस

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट संसद विघटनको सिफारिस गर्ने निर्णय गरेका छन्। ओलीले संसद विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। 

'संसद विघटनको कुरा भएको थियो,' ती मन्त्रीले भने। यसैका लागि केही बेर अघि मन्त्रिपरिषद्कको आकस्मिक बैठक बसेको ती मन्त्रीले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell