PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

संसद विघटनको सिफारिस गरेलगतै ओली पुगे शितलनिवास, प्रचण्ड बालुवाटारमा



पहिलोपोस्ट

संसद विघटनको सिफारिस गरेलगतै ओली पुगे शितलनिवास, प्रचण्ड बालुवाटारमा

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट संसद बिघटनको सिफारिस गर्ने निर्णय गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन शितल निवास पुगेका छन्।

कायर्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने ओलीलाई पर्खिरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। नेकपाको स्थायी कमिटी बैठक अघि ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गरेका हुन्। प्रधानमन्त्रको कदममो चौतर्फी विरोध हुन थालेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell