PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

संसद विघटनको सिफारिस बुझाएर शीतल निवासबाट बाहिरिए प्रधानमन्त्री



पहिलोपोस्ट

संसद विघटनको सिफारिस बुझाएर शीतल निवासबाट बाहिरिए प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी शीतल निवासबाट बाहिरिएका छन्।

आज बिहान आकास्मिक रुपमा मन्त्रिपरिषदको बैठक बोलाई संसद विघटन गर्ने निर्णय सुनाएर ओली राष्ट्रपतिसँग भेटका लागि शीतलनिवास पुगेका थिए। 

ओलीले संसद विघटन गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका ओलीइतर समूह र प्रतिपक्ष दलहरु अहिले छलफलमा जुटेका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell