PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

खुमलटारमा पाँच भाइको भेला चल्दै गर्दा प्रचण्ड निस्किए बालुवाटार



प्रकाश भण्डारी

खुमलटारमा पाँच भाइको भेला चल्दै गर्दा प्रचण्ड निस्किए बालुवाटार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको तयारी गरेसँगै नेपाल कम्युनिस्ट पार्टीभित्र अहिले गुटउपगुट बैठक जारी छ। खुमलटारस्थित कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा उनीसहित माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलमा जुटेका थिए।

पार्टीभित्रबाट ओलीको कदमलाई कारवाही गर्न छलफल गर्ने उद्देश्यसहित जम्मा भएका उनीहरुको भेलाबाट केहीबेर अघिमात्र प्रचण्ड बालुवाटारतर्फ निस्केका छन्। प्रधानमन्त्री ओली पनि राष्ट्रपति निवासबाट फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell