PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

प्रचण्ड-नेपाल पक्षका मन्त्रीहरुले राजिनामा दिँदै, सिंहदरबारमा प्रेस मिट



पहिलोपोस्ट

प्रचण्ड-नेपाल पक्षका मन्त्रीहरुले राजिनामा दिँदै, सिंहदरबारमा प्रेस मिट

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरेपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुले राजिनामा दिने तयारी गरेका छन्। 

सरकारमा प्रतिनिधित्व गर्ने नेकपामा प्रचण्ड-नेपाल समूहका मन्त्रीहरुले सामुहिक राजिनामा दिने तयारी गरेका हुन्। त्यसका लागि सिंहदरवारमा प्रेस मिट आयोजना गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell