PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

संसद भवन अघि जल्यो प्रधानमन्त्रीको पुतला

संसद भवन अघि जल्यो प्रधानमन्त्रीको पुतला

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरेपछि देशभर विरोध प्रदर्शन सुरु भएको छ। विपक्षी दलका साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका जनवर्गीय संगठनहरुले काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन्।

राष्ट्रपतिले संसद विघटन गरेर गैर संवैधानिक कार्य गरेको भन्दै नेपाल विद्यार्थी संघले बानेश्वरस्थित संसद भवन अघि प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएको छ।  

\



ट्रेन्डिङ पोस्ट

Ncell