PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नेविसंघले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको फोटो

नेविसंघले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको फोटो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्धको प्रदर्शनलाई जारी राखेको छ। सो क्रममा सोमवार नेविसंघले शंकरदेव क्याम्पसको गेटमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको फोटो जलाएको छ।

सरकारले गैर संवैधानिक र अलोकतान्त्रिक कदम चालेको भन्दै उनीहरुले केपी शर्मा ओली अधिनायकवाद उन्मुख रहेको आरोप समेत लगाए। ओलीको कार्यशैलीको विरोध गर्दै नेविसंघले आन्दोलन थालिसकेको र यो जारी रहने बताइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell