PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

बबरमहलमा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक जारी, ओलीनिकट रघुवीर महासेठ पनि सहभागी



पहिलोपोस्ट

बबरमहलमा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक जारी, ओलीनिकट रघुवीर महासेठ पनि सहभागी

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठक बबरमहलमा सुरु भएको छ।

केन्द्रीय समिति बैठक बस्नुअघि प्रचण्‍ड, नेपाल समूहको स्थायी कमिटी बैठक बसेको हो। बैठकमा अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुनेछ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली निकट रघुवीर महासेठ पनि सहभागी छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell