PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

प्रचण्ड समूहद्वारा माधव नेपाल नेकपाको अध्यक्ष चयन



पहिलोपोस्ट

प्रचण्ड समूहद्वारा माधव नेपाल नेकपाको अध्यक्ष चयन

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल समूहले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्ष चयन गरेको छ।

हालका अध्यक्ष प्रधानमन्त्री केपी ओलीलाई पदमुक्त गर्दै नेपाललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरिएको हो।

झलनाथ खनालले स्थायी कमिटीको तर्फबाट केन्द्रीय कमिटीमा प्रस्ताव पेश गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell