PahiloPost

Jul 5, 2026 | २१ असार २०८३

प्रदेश १ का तीन जना मन्त्रीले दिए राजीनामा



अनन्तराज न्यौपाने

प्रदेश १ का तीन जना मन्त्रीले दिए राजीनामा

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेको भोलिपल्टै तीन जनामन्त्रीले राजीनामा दिएका छन्।

सामाजिक विकासमन्त्री जीवन घिमिरेको नेतृत्वमा अन्य दुई राज्यमन्त्रीले राजीनामा दिएका हुन्। राजीनामा दिनेमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग राज्यमन्त्री विजयकुमार विश्वास रहेका छन्। पार्टी फुटसँगै मुख्यमन्त्री शेरधन राईले बहुमत गुमाएका छन्।

प्रदेश १ मा माधव नेपाल र प्रचण्ड गुटका प्रदेश सांसदहरुको बहुल्यता रहेको छ। राईविरुद्ध भीम आचार्यको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता गरिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell