A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6985df03413272.36972518): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6985df03413272.36972518,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6985df03416b24.26210741): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6985df03416b24.26210741,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6985df0344a477.05641897): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6985df0344a477.05641897,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

शेरधन राईविरुद्ध ३७ प्रदेश सांसदले पेश गरे अविश्वासको प्रस्ताव
PahiloPost

Feb 6, 2026 | २४ माघ २०८२

शेरधन राईविरुद्ध ३७ प्रदेश सांसदले पेश गरे अविश्वासको प्रस्ताव



अनन्तराज न्यौपाने

शेरधन राईविरुद्ध ३७ प्रदेश सांसदले पेश गरे अविश्वासको प्रस्ताव

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेपाल कम्युनिस्ट पार्टीका ३७ जना प्रदेश सांसदहरुको हस्ताक्षरसहित प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीलाई अविश्वास पत्र बुझाएका छन्।

अहिले ११ बजे प्रदेश सभा भवन पुगी अविश्वासको प्रस्ताव दर्ता भएको हो। अविश्वासको प्रस्तावक हिजोमात्र पदमुक्त भएका आर्थिक मामिलामन्त्री इन्द्र आङ्बो रहेका छन्।

प्रदेश १ मा नेकपाका ६७ प्रदेश सांसद छन्। जसमध्ये पूर्व एमालेका ५१ र पूर्व माओवादीका १६ जना छन्। यसमा पनि प्रचण्ड माधव पक्षका ४७ र ओली पक्षका २० जना सांसद रहेको दाबी गरिएको छ। ६७ मध्ये एक जना सभामुख रहेका छन्।

३७ जनाले अविश्वासको प्रस्ताव दर्ता गरेसँगै मुख्यमन्त्री राई अल्पमतमा परेका छन्।

मुख्यमन्त्री राईले प्रदेश आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेको भोलिपल्टै तीन जनामन्त्रीले राजीनामा दिएका छन्।

सामाजिक विकासमन्त्री जीवन घिमिरेको नेतृत्वमा अन्य दुई राज्यमन्त्रीले राजीनामा दिएका हुन्। राजीनामा दिनेमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग राज्यमन्त्री विजयकुमार विश्वास रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell