PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा जसपाको विरोध प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा जसपाको विरोध प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं :  प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

राजधानीमा जसपाका संघीय परिषद् अध्यक्ष पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायत शीर्ष नेताहरुको नेतृत्वमा विरोध र्‍याली निकालिएको थियो। रत्नपार्क पुगेर र्‍याली कोणसभामा परिणत भएको थियो।

सभामा जसपा नेताहरुले केपी शर्मा ओलीले संविधानविरुद्ध काम गरेको भन्दै सरकारको विरोध गरेका छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell