PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

ओलीलाई राजेन्द्र महतोको चेतावनी : गोली हानेर बनाएको संविधानमै प्रतिगमन गर्ने? धेरै टिक्नेवाला छैन



पहिलोपोस्ट

ओलीलाई राजेन्द्र महतोको चेतावनी : गोली हानेर बनाएको संविधानमै प्रतिगमन गर्ने? धेरै टिक्नेवाला छैन

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संविधानमा प्रतिगमन गरेको आरोप लगाएका छन्।

राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै महतोले ओलीले पहिलोपटक प्रतिगमन नगरेको उल्लेख गरे। ‘संविधान बनाउँदापनि प्रतिगमन भएको थियो। गोली हानेर संविधान बनाएको हो। नश्लबादीले गर्ने नै प्रतिगमन नै हो,’ उनले भने, ‘तिम्रो प्रतिगमन कति समय टिक्ने हो? टिक्नेवाला छैन। राणा शासन त गयो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell