PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

आईसीसी जारी गर्‍यो दशकको उत्कृष्ट टी२० टिम, कप्तानमा धोनी



पहिलोपोस्ट

आईसीसी जारी गर्‍यो दशकको उत्कृष्ट टी२० टिम, कप्तानमा धोनी

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले टी २० टिम अफ दी डिकेड (दशकको उत्कृष्ट टी२० टिम) सार्वजनिक गरेको छ। आईसीसीले बनाएको टिममा भारतीय खेलाडीहरुको बर्चस्व रहेको छ।

यस्तो छ आईसीसीले सार्वजनिक गरेको दशकको उत्कृष्ट टिम

रोहित शर्मा, क्रिस गेल, आरोन फिन्स, विराट कोहली, एबि डिभिलियर्स, ग्लेन म्याक्सवेल, महेन्द्रसिंह धोनी(विकेटकिपर कप्तान), किइरोन पोलार्ड, राशिद खान, जसप्रित बुमराह, लाथिस मालिंगा

त्यस्तै आईसीसीले महिलातर्फ पनि दशकको उत्कृष्ट टिम घोषणा गरेको छ।

एलिसा हेली, सोफी डेभाइन, सुजी बेट्स, मेग लेनिङ, हरमप्रित कौर, स्टेफानी टेयलर, डिएन्ड्रा डोट्टिन, एन्या श्रुबसोल, मेघन शुट, पुनम यादव



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell