PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड नेपाल निकट अनेरास्ववियूद्वारा सिटी बजाएर प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड नेपाल निकट अनेरास्ववियूद्वारा सिटी बजाएर प्रदर्शन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूह को भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले राजधानीमा विरोध प्रदर्शन गरेको छ।

प्रचण्ड नेपाल पक्षको अनेरास्वियूको पूर्वाञ्चल विश्वविद्यालय उपत्यका कमिटीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कू गरेको भन्दै सिटी फुक्दै विरोध प्रदर्शन गरेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell