PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

भारतीय राजदूतले भेटे उर्जामन्त्री रायमाझी, संयुक्त परियोजना कार्यान्वयन र द्विपक्षीय उर्जा सहयोगबारे छलफल



पहिलोपोस्ट

भारतीय राजदूतले भेटे उर्जामन्त्री रायमाझी, संयुक्त परियोजना कार्यान्वयन र द्विपक्षीय उर्जा सहयोगबारे छलफल

काठमाडौं: नवनियुक्त उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी र भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ।

मन्त्री रायमाझी भेट्न राजदूत क्वात्रा सिंहदरबारस्थित मन्त्रालय पुगेका थिए।

भेटमा राजदूत क्वात्राले नवनियुक्त मन्त्री रायमाझी बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिए। साथै रायमाझीको कार्यकालमा संयुक्त परियोजनाहरु कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे।

साथै द्विपक्षीय उर्जा सहयोगबारे छलफल भएको राजदूत क्वात्राले ट्वीटरमार्फत जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell