काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायव महानिरीक्षक (डीआइजी) पदमा बढुवाका लागि ९ जना प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई सिफारिस गरेको छ।
पुस १३ गते बसेको बढ़वा समितिको बैठकको निर्णय अनुसार डीआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो। प्रहरी नियमावली,२०७१ (संशोधन सहित)को नियम २७ को उप-नियम (४) को प्रावधान अनुसार सिफारिस गरिएको बताइएको छ।
यस्तो छ नामावली :

