PahiloPost

Aug 28, 2026 | १२ भदौ २०८३

सुदूरपश्चिम प्रदेशका ओली निकट एक्ला मन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले हटाए पदबाट



एम बम

सुदूरपश्चिम प्रदेशका ओली निकट एक्ला मन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले हटाए पदबाट

कैलाली : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका छन।

सुदूरपश्चिम प्रदेश सरकारमा उनीमात्रै ओली पक्षका मन्त्री हुन्।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई पदमुक्त गरिएको बताए। नेकपा विवाद बढेसँगै उनलाई कारवाही गरिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell