PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

हसिया हथौडामाथि बदामको बोक्रा : प्रचण्ड-नेपाल आन्दोलनका फरक दृष्य

हसिया हथौडामाथि बदामको बोक्रा : प्रचण्ड-नेपाल आन्दोलनका फरक दृष्य

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : राजनीतिक सरगर्मी मात्र होइन, आन्दोलनको पनि सिजन चलेको छ अहिले। हिजो नेपाली काँग्रेसले सबै निर्वाचन क्षेत्रहरुमा प्रदर्शन गर्‍यो। आज नेकपाको प्रचण्ड-माधवकुमार नेपाल समूहले शक्ति प्रदर्शन गर्‍यो। हिजोको काँग्रेसको तुलनामा आज नेकपाको यो खेमाले गरेको प्रदर्शनमा मानिसको उपस्थिति बढी थियो। प्रधानमन्त्री केपी ‌‌ओलीविरुद्ध कडारुपमा नेताहरु प्रस्तुत पनि भए। 

नेताको भाषण जारी रहँदा सुन्नेहरु भने सधैं झै आफ्नै धुनमा हुनु स्वभाविक थियो। हिउँदको महिना, पारीलो घाममा बदम खानुको मजा बेग्लै हुन्छ। शक्ति प्रदर्शनको सभामा बदाम खानेहरुको दृष्य आन्दोलनको रुपभन्दा अलग देखिन्थ्यो। तिनै दृष्यलाई रोजन श्रेष्ठले यसरी प्रस्तुत गरेका छन् :  



ट्रेन्डिङ पोस्ट

Ncell