PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

नेकपा बागमती प्रदेश : डोरमणिले उपनेता र सचेतकलाई पदबाट हटाए



पहिलोपोस्ट

नेकपा बागमती प्रदेश : डोरमणिले उपनेता र सचेतकलाई पदबाट हटाए

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशका संसदीय दलले उपनेता र सचेतकलाई हटाएको छ।

दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेलले मंगलवार दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गरेको पार्टीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell