PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

प्रचण्ड-नेपाल समूहको प्रदेश संसदीय दलको बैठक पेरिसडाँडामा, मुख्यमन्त्री पौडेललाई हटाएर शाक्यलाई नेता चयन गर्दै

पहिलोपोस्ट

प्रचण्ड-नेपाल समूहको प्रदेश संसदीय दलको बैठक पेरिसडाँडामा, मुख्यमन्त्री पौडेललाई हटाएर शाक्यलाई नेता चयन गर्दै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहको बागमती प्रदेश प्रदेशसभा संसदीय दलको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ। 

बैठकले स्थायी कमिटी सदस्य तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई दलको नेताको रुपमा चयन गर्नेछ। 
यसअघि यो समूहले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिसकेको छ। 

@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell