PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

ललितपुरमा ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक जना समातिए



पहिलोपोस्ट

ललितपुरमा ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक जना समातिए

काठमाडौंः ९ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले झापा घर भई ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल बस्ने ४२ वर्षीय हर्कबहादुर विकलाई नियन्त्रणमा लिएको हो।

९ वर्षीय बालिकालाई ललाई फकाइ गरेर करणी गरेको जानकारी पाएपछि नियन्त्रणमा लिएको परिसरका एसपी प्रज्वल महर्जनले जानकारी दिए।

अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell