A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6ab2a3a52011c2.82341368): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6ab2a3a52011c2.82341368,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

गुन्यूचोली र दौरासुरुवालमा माइतीघरमा देखिए युवा
PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

गुन्यूचोली र दौरासुरुवालमा माइतीघरमा देखिए युवा

गुन्यूचोली र दौरासुरुवालमा माइतीघरमा देखिए युवा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : 'हाम्रो शान, हाम्रो स्वभिमान : हाम्रो पोशाक हाम्रो पहिचान' भन्ने नारासहित पोशाक दिवस मनाइएको छ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आठ वर्षदेखि आजको दिनलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउँदै आएको छ।

दिवसका अवसरमा जागरुक युवा अभियानले आज बिहान र्‍याली निकालेको छ। र्‍यालीमा नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल, गुन्युचोली र टोपी लगाएर सर्वसाधारणको स्वःस्फूर्तरुपमा सहभागी भएका थिए।

सर्वसाधारणले भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झण्डा बोकेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell