PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

 राजतन्त्र पुन: स्थापनाको माग गर्दै राप्रपाको प्रदर्शन, शीर्ष नेताले सम्बोधन गर्ने

राजतन्त्र पुन: स्थापनाको माग गर्दै राप्रपाको प्रदर्शन, शीर्ष नेताले सम्बोधन गर्ने

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : राजतन्त्र र हिन्दुराष्ट्र पुन: स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आज राजधानीमा प्रदर्शन गरिरहेको छ।

 भृकुटीमण्डपमा हुने प्रदर्शनीका लागि उपत्यका सहित अन्य जिल्लाबाट समेत राप्रपा कार्यकर्ता काठमाडौं आएका छन्। सभालाई पार्टी अध्यक्ष कमल थापासहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्।

भक्तपुरको सल्लाघारी, ललितपुरको लगनखेलका साथै शहीदगेट, दरबारमार्ग, रत्नपार्क लगायतका क्षेत्रमा भेला हुँदै राप्रपा नेता तथा कार्यकर्ता भृकुटीमण्डप पुगिरहेका छन्।  



ट्रेन्डिङ पोस्ट

Ncell