PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

सडकमा देखिए ‘ओली र भण्डारी’ : वामपन्थी युवा संघको प्रतिनिधिसभा विघटनविरुद्ध नाटक प्रदर्शन

सडकमा देखिए ‘ओली र भण्डारी’ : वामपन्थी युवा संघको प्रतिनिधिसभा विघटनविरुद्ध नाटक प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : वामपन्थी युवा संघले प्रतिनिधिसभा विघटनको विरोधमा नाटक प्रदर्शनी गरेको छ। संघले माइतीघरमा प्रतिनिधिसभा विघटनको विरोधमा नाटक प्रदर्शनी गरेको हो।

नाटकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकोप्रति व्यंग्य गरिएको थियो। सो क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई श्रीपेच लगाइदिएको दृश्य देखाइएको थियो।

त्यसका साथै संघले उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको विरोध समेत गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell