PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

भारतीय संस्थापन चाहन्छ नेपाल ओलीले आह्वान गरेको निर्वाचनमा जाओस्



पहिलोपोस्ट

भारतीय संस्थापन चाहन्छ नेपाल ओलीले आह्वान गरेको निर्वाचनमा जाओस्
ओलीको कदमविरुद्ध काठमाडौंमा सांगीतिक आन्दोलनको फाइल फोटो।

नयाँ दिल्ली : नेपालको पछिल्लो राजनीतिक विकासक्रममा भारतको कुनै भूमिका नरहेको दावी गर्दै भारतीय संस्थापन पक्षले प्रधानमन्त्री ओलीले घोषणा गरेको निर्वाचनको प्रकृयामा जानुपर्ने जनाएको छ। भारतीय पत्रिका दी टाइम्स अफ इन्डियाका अनुसार भारतीय राजनीतिक तथा सरकारी पक्ष प्रजातान्त्रिक परिपाटीबाट नेपाल अगाडि बढ्नुपर्ने मत राख्छन्। 

नेपालको राजनीतिमा चिनियाँको चासोप्रति सजग रहँदै आएको भारतीय संस्थापन पक्षले यसपटक चीनको मिसन असफल रहेको बुझेको छ। भारत अहिलेको राजनीतिक खिचातानीको विषयमा आफ्नो संलग्न नरहेको देखाउन चाहन्छ किनकि आगामी निर्वाचनमा भारतविरोधी नारा चुनावी एजेन्डा नबनोस्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell