PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

भारतका स्वास्थ्य मन्त्रीले भने : कोभिड १९ को खोप देशभर निःशुल्क हुनेछ



पहिलोपोस्ट

भारतका स्वास्थ्य मन्त्रीले भने : कोभिड १९ को खोप देशभर निःशुल्क हुनेछ

भारतका स्वास्थ्य मन्त्री डाक्टर हर्ष वर्धनले कोभिड १९ को खोप पहिलो चरणमा सबैभन्दा बढी प्रभावितहरुलाई दिइने जनाएका छन्। एक करोड स्वास्थ्यकर्मी र दुई करोड फ्रन्टलाइनमा कार्यरत व्यक्तिलाई पहिलव चरणमा खोप दिइने उनले जानकारी दिए।

साथै देशभर खोप निशुल्क हुनेसमेत जनाएका छन्। जुलाइसम्म भारतमा २७ करोड जनसंख्यामा कोरोनाको खोप उपलब्ध गराइसक्ने तयारी भइसकेको उनले जनाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell