PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

‘कुर्ची’ खोसाखोस गर्नमै व्यस्त नेता : प्रतिगमनविरुद्ध सडक नाटक

‘कुर्ची’ खोसाखोस गर्नमै व्यस्त नेता : प्रतिगमनविरुद्ध सडक नाटक

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : बृहत नागरिक आन्दोलनको अन्तिम दिन आज पनि प्रतिगमनविरुद्ध सडक नाटक देखाइएको छ। देशको वर्तमान राजनीतिक अवस्थालाई व्यङ्ग्य गर्दै माइतीघरमा सडक नाटक देखाइएको हो।

सडक नाटकमा राजनीतिक नेताहरु कुर्ची खोसाखोस गर्नमै तल्लिन भएको कुरालाई प्रस्तुत गरिएको थियो। नाटकमा शासक हटे पछि पनि देशको अवस्था फेरि उस्तै भएको देखाइएको थियो।

नाटकसँगै प्रदीप देवानको गीति प्रस्तुतिमार्फत पनि राजनीतिक अवस्थाबारे संदेश दिइएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell