PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान लागेका सात जना समातिए



पहिलोपोस्ट

नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान लागेका सात जना समातिए

काठमाडौंः नक्कली पिसिआर रिपोर्ट सहित विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ र्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जना रहेका प्रहरीले जानकारी दिएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell