PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

प्रहरीकै परीक्षामा नक्कली विद्यार्थी, 'थम्ब रिडर डिभाइस'ले खोल्यो पोल



पहिलोपोस्ट

प्रहरीकै परीक्षामा नक्कली विद्यार्थी, 'थम्ब रिडर डिभाइस'ले खोल्यो पोल

काठमाडौंः सशस्त्र प्रहरी बलले लिएको परीक्षामा नक्कली विद्यार्थी भेटिएका छन्।

सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा १० जना नक्कली विद्यार्थी फेला परेको प्रहरीले जानकारी दिएको छ। शनिवार देशका विभिन्न स्थानमा खुल्ला प्रतियोगितद्वारा पदपूर्ति गरिने साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षा भएको थियो।

परीक्षा हलमा प्रयोग भएको ‘थम्ब रिडर बायोमेटिक डिभाइस’ प्रयोग गरि नक्कली विद्यार्थी पहिचान भएको शसस्त्र प्रहरी बलका डिएसपी अजय छतकुलीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell