PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ



पहिलोपोस्ट

स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

काठमाडौं : स्रोत नखुलेको ठूलो परिमाणको रुपैयाँ सहित प्रहरीले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ३० वर्षीय अमितकुमार गुप्तालाई नियन्त्रणमा लिएको हो। ' ठूलो परिमाणमा स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा लिएका छौं। आज सार्वजनिक गर्दैछौं,' एक प्रहरी अधिकृतले भने।

उनको साथबाट प्रहरीले १ करोड ४६ लाख रुपैयाँ बरामद गरेको हो। कपिलबस्तुबाट आउँदै गरेका गुप्तालाइ नागढुङगाबाट चालक सहित नियन्त्रणमा लिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell