PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

३० जना एसपी सरुवाः झापामा एसपी भट्टराई, मकवानपुरमा एसपी राठौर, को कहाँ?



पहिलोपोस्ट

३० जना एसपी सरुवाः झापामा एसपी भट्टराई, मकवानपुरमा एसपी राठौर, को कहाँ?

काठमाडौं: प्रहरी प्रधान कार्यालयले ३० जना प्रहरी उपरीक्षक (एसपीको) को सरुवा गरेको छ।

मंगलबार साँझ सूचना जारी गर्दै कार्यालयले उक्त जानकारी दिएको हो। झापा, पर्सा, मकवानपुर,सिन्धुली, काभ्रे, कञ्चनपुर लगायत जिल्लाका एसपी फेरिएका हुन्। झापामा एसपी सानुराम भट्टराईलाई पठाइएको छ। यसअघि झापामा एसपी कृष्ण कोइराला थिए।

त्यस्तै मकवानपुरमा सोमेन्द्रसिंह राठौरको सरुवा भएको छ।

को कहाँ?

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell