PahiloPost

May 16, 2026 | २ जेठ २०८३

एकै पटक ६९ जना डीएसपीको भयो सरुवा, को को कहाँ पुगे?



पहिलोपोस्ट

एकै पटक ६९ जना डीएसपीको भयो सरुवा, को को कहाँ पुगे?

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ६९ प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ। मंगलवार साँझ सूचना जारी गर्दै कार्यालयले उक्त जानकारी दिएको हो।

डीएसपी प्रमुख रहनेहरु जिल्लामा प्रहरी प्रमुख समेत फेरिएका छन्। सोलुखुम्बु, दोलखा लगायत पहाडी जिल्लामा डीएसपीलाई जिल्ला प्रमुख रहदै आएका छन्। सोलुखुम्बु र दोलखमा पनि डीएसपी फेरिएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell