PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

उपत्यकामा वायु प्रदूषण बढेपछि अक्सिजन खोज्दै युवाहरु पुगे माइतीघर

उपत्यकामा वायु प्रदूषण बढेपछि अक्सिजन खोज्दै युवाहरु पुगे माइतीघर

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं उपत्यकाको वायु सबैभन्दा प्रदूषित भएपछि 'जनस्वास्थ्य संकटकाल' घोषणा माग गर्न माइतीघरमा प्रदर्शन गरिएको छ।

'अक्सिजन हाम्रो जन्मसिद्ध अधिकार हो' भन्दै अरिन नेपालको आयोजनामा युवाहरुले प्रदर्शन गरेका हुन्।

सोमबार र मंगलबार काठमाडौं उपत्यकाको वायुको गुणस्तरले खतराको लेभल पार गरेको थियो। बुधवार घाम लागेपछि भने वायु प्रदूषण केही मात्रामा घटेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell