PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

बारा र बाजुरामा सरकारी वकिल कार्यालयको भवन उद्घाटन



पहिलोपोस्ट

बारा र बाजुरामा सरकारी वकिल कार्यालयको भवन उद्घाटन

काठमाडौंः बारा र बाजुरामा जिल्ला सरकारी वकिल कार्यालयको भवन उद्घाटन गरिएका छन्। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भर्चुअल माध्यमबाट कार्यालयको उद्घाटन गरेका हुन्। बुधबार दुबै भवनको उद्घाटन गरिएको हो।

भवनमा अभिलेख कक्ष, मिटिङ हल, थुनुवा कक्ष र पाले पहरा कक्ष समेत छन्। यस्तै दुबै भवनमा हेल्प डेस्क‚ बयान कक्ष, मुद्दा फाँट तथा साक्षी भेटघाट कक्षसमेतको व्यवस्थापन गरिएको छ। कार्यालय प्रमुखको आवास पनि भवनमै रहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell