PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

तेस्रो विश्वका मुलुकको अराजकता बिर्स्याउने अमेरिकी संसदको हेर्नुस् दृष्य

तेस्रो विश्वका मुलुकको अराजकता बिर्स्याउने अमेरिकी संसदको हेर्नुस् दृष्य

पहिलोपोस्ट /पहिलोपोस्ट


राष्ट्रपति ट्रम्पको उक्साहटमा आज अमेरिकी संसदमा जे देखियो त्यो तेस्रो विश्वका लागि सामान्य भए पनि सिस्टममा चल्ने अमेरिकाका लागि भने असामान्य थियो। अराजक भिडको हिंसात्मक गतिविधि तेस्रो विश्वमा देखिँदै आएको हो। तर, जुन कुरालाई लिएर अमेरिकीले तेस्रो विश्वका नागरिकप्रतिको दृष्टिकोण बनाउँथे, त्यो आज अमेरिकी संसदमा देखियो। कार्यकाल भरि नै विवादित रहेका अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकालका अन्तिम क्षणहरु वदनाम नै हुने दृष्य देखियो। हेर्नुस् अराजक दृष्यहरु :



ट्रेन्डिङ पोस्ट

Ncell