PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

आरआर क्याम्पस अगाडि अखिलको मसाल जुलुस, जलाइयो प्रधानमन्त्रीको पुतला

आरआर क्याम्पस अगाडि अखिलको मसाल जुलुस, जलाइयो प्रधानमन्त्रीको पुतला

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले आज रत्नराज्य लक्ष्मी क्याम्पस अगाडि मसाल जुलुस निकालेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिएर पार्टीको नेतृत्व तहसँगै विद्यार्थी संगठन पनि चिरिएको छ। ओलीको कदमविरुद्ध उत्रिएको अखिलले उनको पुतला समेत दहन गरेको छ।

उनीहरुले प्रधानमन्त्रीको कदमको चर्को आलोचना गर्दै नारावाजी गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell