PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

बैंकको ब्राण्ड एम्बासडर बनिन् मिस नेपाल २०२० नम्रता श्रेष्ठ



पहिलोपोस्ट

बैंकको ब्राण्ड एम्बासडर बनिन् मिस नेपाल २०२० नम्रता श्रेष्ठ

काठमाडौं :  मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठ राष्ट्रिय बाणिज्य बैंकका लागि ब्रान्ड एम्बासडरमा नियुक्त भएकी छिन्। नियुक्ती राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर बिच सम्झौता भएको हो।

सम्झौतामा कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गरिरहेको आधुनिक बैंकिङ्ग सेवाको प्रवर्द्धनका निम्ति मिस नेपाल वर्ल्डलाई नियुक्ती गरिएको बताए। दी हिडन ट्रेजरका अध्यक्ष दीवाकर राजकर्णिकारले यस्तो सम्झौताले देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने धारणा राखे।

मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठले आफू सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउँदा खुसी लागेको बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell