PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

विवेकशील ऐना सहित प्रदर्शनमा: यो समय भ्याक्सिनको हो प्रम ज्यू, 'कू' मतिमा नलाग्नुस् !

विवेकशील ऐना सहित प्रदर्शनमा: यो समय भ्याक्सिनको हो प्रम ज्यू, 'कू' मतिमा नलाग्नुस् !

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : विवेकशील पार्टीले प्रतिनिधिसभा विघटनलाई प्रतिगमनको संज्ञा दिँदै प्रतिगमनको अनुहार देखाउनका लागि सडकमा ऐनासहित प्रदर्शन गरेको छ। 

विवेकशील पार्टीका कार्यकर्ताहरुले माइतीघर मण्डलमा ‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको मूल ब्यानरमा ऐना बोकेर प्रदर्शन गरेका हुन्। 

'रिफ्लेक्ट गरौँ !! नागरिकले/समाजले, दलले/सरकारले', 'मनन गरौँ!! हाम्रो अवस्था हाम्रो लक्ष्य हाम्रो आवश्यकता', यो समय भ्याक्सिनको हो प्रम ज्यू, "कू"मतिमा नलाग्नुस्!' 



ट्रेन्डिङ पोस्ट

Ncell