PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

प्रतिगमनविरुद्ध उल्टो हिँडेर विरोध प्रदर्शन

प्रतिगमनविरुद्ध उल्टो हिँडेर विरोध प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शुक्रबार उल्टो हिंडेर संसद विघटनको विरोध गरेको छ।

नेविसंघका नेता तथा कार्यकर्ताहरु काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वर सम्म उल्टो हिंडेर प्रतिनिधि सभा विघटन गर्ने सरकारको प्रतिगमन कदमको विरोध गरेको हो।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा नाराबाजी समेत गरेका छन्। नेविसंघका नेता-कार्यकर्ताले प्रधानमन्त्री ओलीले संविधान मिचेर उल्टो बाटोमा हिंडेको भन्दै उल्टो हिंडेर सांकेतिक रुपमा विरोध गरेका हुन।

 



ट्रेन्डिङ पोस्ट

Ncell